Incident Reports

दार्चुला घटनाको विरोधमा युवासंघले गर्‍याे प्रदर्शन - Khabar Break

2021-08-01

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं । नेकपा एमाले निकट युवा संघले ‘भारतीय सीमा सुरक्षाबलले तुइन काटिदिएपछि’ गत शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएको छ ।आइतबार काठमाडौंको नयाँ बानेश्वरमा विभिन्न नारा लगाएर युवा संघले प्रदर्शन गरेहो हो । युवा संघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि माग गरेको हो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments