Incident Reports

दार्चुला घटनाको बिरोधमा लैनचौरमा वैद्य निकट विद्यार्थीको प्रदर्शन

2021-08-02

Bagmati, Kathmandu, Kathmandu, Ward 26

मोहन वैद्य निकटको अखिल क्रान्तिकारीले धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको वास्तविकता छानबिन गरी दोषीलाई हदै सम्मको कारबाहीको माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको हो।पटक-पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुर्व्यवहार गरेकाले भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए। उनले नेपाल र नेपाली जनताको रक्षाको लागि सरकारलाई गम्भीर बन्न अपिल गरे।प्रदर्शनका क्रममा विद्यार्थीहरुले सीमा अतिक्रमण बन्द गर, जयसिंह धामी बेपत्ताको छानबिन गर, सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, लिपुलेक लिम्पियाधुरा, कालापानी हाम्रै हो लगायतका नारा लगाएका थिए। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments