Incident Reports

परीक्षामा स्वास्थ्य मापदण्ड पालना नगरिएको भन्दै सांकेतिक विरोध

2021-08-06

Bagmati, Lalitpur, Lalitpur

स्‍नातकोत्तरका परीक्षार्थीले एउटै कक्षामा २५ जनाभन्दा धेरै विद्यार्थी राखेको भन्दै विरोध जनाएका छन्। पाटन संयुक्त क्याम्पसको परीक्षाहलमा मापदण्डविपरीत ६० जना हाराहारी परीक्षार्थी राखिएको भन्दै विद्यार्थीले सांकेतिक विरोध गरेका हुन्।उनीहरूले परीक्षा सुरु हुनुभन्दा अगाडि स्वास्थ्यमा खेलवाड गरिएको भन्दै विरोध जनाएका थिए। परीक्षाहलबाहिर दूरी कामय गर्दै उनीहरूले मापदण्ड पालना गर्न क्याम्पस प्रशासनलाई आग्रह गरेका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments