Incident Reports

बर्दियाको शिक्षा तथा समन्वय ईकाईमा तालाबन्दी « News24 : Premium News Channel

2021-08-11

बर्दिया । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले बर्दिया जिल्लाको शिक्षा तथा समन्वय ईकाईमा तालाबन्दी गरको छ । बर्दियामा शिक्षक सरूवामा अनियमितता भएको, अनलाइन कक्षाका नाममा निजी विद्यालयले चर्को शुल्क असुल गरेको तथा सरकारी विद्यालयमा अंग्रेजी शिक्षाका नाममा चर्को शुल्क असुल गरेको भन्दै यसलाई पटक–पटक रोक्न ईकाईलाई ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेको कारण तालबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हरि प्याकुरेल लेबताए ।यसअघि पटक–पटक ध्यानाकर्षण गराउदा पनि बेवास्था गरिएको कारण तालाबन्दी गर्न बाध्य भएको समेत प्याकुरेलले बताए ।काठमाडाैँ । मनसुन थप सक्रिय हुन थालेसँगै देशका पूर्वी क्षेत्रमा पानी पर्न थालेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments