Incident Reports

कर्णाली अस्पतालमा बालिकाको मृत्यु, आईसीयूमै आफन्तको प्रदर्शन « Image Khabar

2021-10-09

सुर्खेत । कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचाररत दैलेखकी साढे दुई वर्षीया बालिकाको मृत्यु भएपछि अस्पतालमा प्रदर्शन भएको छ । साढे दुई वर्षीया बालिकाको ओभरडोज औषधिका कारण मृत्यु भएको भन्दै आफन्तले आईसीयू कक्षमा प्रदर्शन गरेका हुन् । चार दिन अघि नाकमा मकैको दाना अड्किएपछि उपचारका लागि बालिकालाई कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो । मृतकको आफन्तले डाक्टरको लापरबाहीले बालिकाको ज्यान गएको बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments