Incident Reports

बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्तद्वारा सडक अवरुद्ध गर्दै प्रदर्शन - Paschimnepal.com

2021-10-18

सुर्खेत । दैलेखको दरबारेभीरमा बस दुर्घटनामा ज्यान गुमाएका मृतकको आफन्तले दैलेख (सुर्खेत सडक अवरुद्ध पारेका छन् । बस दुर्घटनामा परी मृत्यु भएका मृतकका आफन्तहरुले क्षतिपूर्तिका माग गर्दै विहानैदेखि सडक ठप्प पारेका हुन् ।मृतकका आफन्तले सडकमा टायर बालेर सडक नै अवरुद्ध बनाउँदा दसैँ सकाएर कर्मथलो फर्केने यात्रुहरु गन्तव्यमा पुग्न नपाई अलपत्र परेका छन् ।गत शनिबार सुर्खेतबाट कालिकोट जाँदै गरेको बस दैलेखको दरबारेभीरमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । झण्डै दर्जन बढी यात्रु घाइते भएका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments