Incident Reports

सिके राउतविरुद्ध काठमाडौँमा प्रदर्शन (तस्बिरहरु) | Ratopati

2021-10-22

Bagmati, Kathmandu, Kathmandu

जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । नेपाल ईन्जिनियर एशोसिएशन बागमती प्रदेश, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन लगायतले प्रदर्शन गरेका हुन् । सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कालोमोसो दली अर्धनग्न अवस्थामा शहर परिक्रमा गराएका थिए । त्यसको विरुद्धमा ती संगठनहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । राउतविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Janamat Party
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments