Incident Reports

प्रधान न्यायाधीशको राजीनामा माग्दै विवेकशीलको प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-10-27

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ- विवेकशील साझा पार्टीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरेको छ।माइतीघर मण्डलामा बुधबार प्रदर्शन गर्दै उनीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेका हुन्।प्रदर्शनकारीले नेताहरु न्यायलयमा हस्तक्षप नगर, स्वतन्त्र न्यायपालिकाको सम्मान गर, प्रधानन्यायाधिष राजीनामा देउ लगायतका प्लेकार्ड बोकेका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Bibeksheel Sajha Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments