Incident Reports

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध भक्तपुरमा प्रदर्शन | Nagarik News - Nepal Republic Media

2021-11-13

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ। नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले भक्तपुरमा प्रदर्शन गरेको हो।प्रदर्शनमा युवा, विद्यार्थीमात्र नभएर विभिन्न पेशामा आवद्ध व्यक्तिहरुको पनि सहभागिता थियो।भक्तपुरको कमलविनायकबाट सुरु भएको सो प्रदर्शन सूर्यविनायकमा टुंगिएको थियो। प्रदर्शनमा सहभागीहरुले मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepal Workers and Peasants Party (NWPP)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments