Incident Reports

थाहा खबर: पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा हेटौंडामा प्रदर्शन

2021-11-16

Bagmati, Makawanpur, Hetauda

हेटौंडा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धमा हेटौंडामा विरोध प्रदर्शन गरेको छ।

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरोधमा नेपाल बन्दको आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले हेटौंडामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग गर्दै नाराबाजी गरिएको थियो।नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ। बन्दले यहाँको जनजीवन प्रभावित भएको छ। सामान्य रुपमा नीजि सवारीसाधन चले पनि बजार तथा शैक्षिक संस्था बन्द छन्।

प्रदर्शनमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग गर्दै नाराबाजी गरिएको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments