Incident Reports

वकिलहरुको विरोध गर्दै माइतीघरमा युवाहरुको प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-11-19

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ- कालो लगाएका कानुन व्यवसायीहरुले न्यायको अवमूल्यन गरेको आरोप लगाउँदै केही युवाहरुले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेका छन्।कानुन व्यवसायीहरुको लगातारको आन्दोलनको विरोध गर्दै हन्ड्रेड ग्रुपका युवा समूहले कालो कोटले न्यायपालिकाको बेइज्जत भयो भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।उनीहरुले ‘विधिको शासन स्थापना गर’, ‘स्वतन्त्र न्यायपालिका कायम गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth unknown
National/Online Media

0 Comments