Incident Reports

बेन्च बहिष्कार गर्ने न्यायाधीशविरुद्ध बानेश्वरमा प्रदर्शन

2021-11-24

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : बेन्च बहिष्कार गरेको भन्दै न्यायाधीशविरुद्ध केहि कानुन व्यवसायी र नागरिकहरुले बानेश्वरमा प्रदर्शन गरेका छन्। उनीहरुले न्यायालयमा आन्दोलन हुँदा सेवाग्राही मर्कामा परेको भन्दै इजलास रोक्न नहुने बताएका छन् ।उनीहरुले स्वतन्त्र न्यायपालिका हाम्रो चाहना, बेन्च बहिरष्कार अन्त्य गर, दबाबको शासन अन्त्य गर, विधिको शासन लागू गरलगायतका नारा लगाउँदै नाराजुसुल गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments