Incident Reports

रासायनिक मल माग गर्दै सप्तरीमा किसानको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

2021-12-15

Madhes, Saptari, Rajbiraj

सप्तरी – सप्तरीका किसानले रासायनिक मल माग गर्दै प्रदर्शन गरेका छन् । आज बुधवार किसानले रासायनिक मलकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन् ।सप्तरीका किसानले रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । गहुँ बाली लगाउने बेला विशेष गरी डीएपी मलको माग बढी हुन्छ ।

कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले पालिकाको सिफारिसमा मल दिँदै आएको बताउनुभएको छ । सोझै किसानलाई मल वितरण गर्न नसकिने उहाँको भनाइ छ ।कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार नाै लाख नाै हजार पाँच सय ९९ हेक्टर क्षेत्रफल रहेको सप्तरीमा खेतीयोग्य जग्गा ८१ हजार ६ सय ६८ हेक्टर अर्थात् ६४ प्रतिशत छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments