Incident Reports

लालपूर्जाको मागसहित बाँदरझुलाका सुकुम्बासी आन्दोलित

2021-12-19

Bagmati, Kathmandu, Kathmandu, Ward 10

काठमाडौँ — चितवनको बाँदरझुलाको सुकुम्बासी बस्तीका नागरिक काठमाडौं आएर प्रदर्शनमा उत्रेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट समय समयमा सास्ती खेप्दै आएका उनीहरुले लालपूर्जाको माग गरेका छन् । बाँदरझुला संघर्ष समितिको आयोजनामा भएको उक्त प्रदर्शनका क्रममा उनीहरुले सुकुम्बासी बस्तीको व्यवस्थापन गरिनुपर्ने भन्दै माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानरसहित र्‍याली गरेका थिए । बाँदरझुलामा ०४७ सालपछि मानिसहरु पुगेर बस्ती बसाएका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments