Incident Reports

एन्फा चुनाव : बी र सीको प्रतिनिधि छनोट स्थगित भएपछि कम्प्युटर र टेबल तोडफोड

2022-04-07

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन स्थगित भएपछि क्लबका प्रतिनिधिहरुले कम्प्युटर र टेबल तोडफोड गरेका छन् ।  एन्फाको निर्वाचन असार ६ गते हुँदैछ । निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने तय रहेको थियो ।  तर, एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन स्थगित भएको रिसमा बी र सी डिभिजन क्लबका प्रतिनिधिहरुले एन्फामा रहेको कम्प्युटर र टेबल तोडफोड गरेका हुन् । एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Violence in other institutions
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments