Incident Reports

मूल्यवृद्धिको विरोधमा संयुक्त ट्रेड युनियन संघर्ष समितिको प्रदर्शन

2022-06-23

Bagmati, Kathmandu, Kathmandu, Ward 11

९ असार, काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूलयवृद्धि विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्नेहरुले मूल्यवृद्धि तत्काल फिर्ता दिन माग गरे । नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीले मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘दलहरुलाई सरकारमा लैजाने पनि मजदुरले हो र अब सडकमा ल्याउने पनि मजदुरले हो,’ उनले भने, ‘त्यसैले मूल्यवृद्धिले मजदुरलाई परेको समस्या बुझ्नुहोस् ।’ सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments