Incident Reports

झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप !

2022-07-06

Province 1, Jhapa, Mechinagar

झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ।

झापाको मेचीनगर नगरपालिका स्थित काँकडभिट्टामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको स्रोतले जनाएको छ। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि विवाद हुँदा दुई सुरक्षा निकायबीच झडप भएको बताइएकाे छ।नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ। तर, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले त्यस्तो नभएको बताएका छन्। महतोका अनुसार सुपारी तस्करलाई नेपाल प्रहरीले पक्राउ गरेको र त्यहाँ सशस्त्र प्रहरी आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जवानबीच सामान्य विवाद भएकाे हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
National/Online Media

0 Comments