Incident Reports

माइतीघरमा लुतो फालेर विरोध प्रदर्शन

2022-07-17

Bagmati, Kathmandu, Kathmandu

१ असार, काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियानले काठमाडौंको माइतीघरमा आइतबार लुतो फालेर विरोध प्रदर्शन गरेको छ ।

साउने संक्रान्तिको दिन रोगब्याधि नलागोस् भनेर लुतो फाल्ने हिन्दु नेपालीहरुको संस्कार छ ।

सोही दिन पारेर सरकारले गरेका नराम्रा काम, विकृति, विसंगतिका विरुद्ध लुतो फालेको अभियानका सदस्य रामराजा आचार्यले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments