Incident Reports

चक्रवर्ती ल कलेजविरुद्ध संयुक्त विद्यार्थी संगठनकाे विरोध प्रर्दशन

2022-08-01

Bagmati, Kathmandu, Kathmandu, Ward 11

चक्रवर्ती ल कलेजविरुद्ध माइतिघरमा संयुक्त विद्यार्थी संगठनले विरोध प्रर्दशन गरेका छन्। उनीहरुले चक्रवर्ती ल कलेजले अप्रत्याशित रुपमा बढाएको शुल्कविरुद्ध प्रर्दशन गरेका हुन्। कानुनको पढाई हुने कलेजमा कानुनको कुनै पनि मापदण्ड पालना नगरी शुल्क बढाउन नहुने उनीहरूकाे माग छ। प्रर्दशनमा उनीहरूले मापदण्ड पालना नगरी शुल्क बढाउन पाउँदैन, जस्ता विभिन्न प्ले कार्डसहित प्रर्दशन गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments