Incident Reports

काठमाडौंमा फोहोर थुप्रिएको भन्दै एमालेको विरोध प्रदर्शन

2022-08-14

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले काठमाडौंले आज विरोध प्रदर्शन गरेको छ।

गठबन्धन सरकारले फोहोर व्यवस्थापनमा गरेको बेवास्ताप्रति विरोध प्रदर्शन गरेको हो। काठमाडौंको भद्रकालीमा विरोध कार्यक्रम आयोजना गरिएको थियो।

यसअघि आजै बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सासंद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फोहोर व्यवस्थापन गर्न एमालेसँग भिजन भएको बताएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments