Incident Reports

'फाेहाेरमा राजनीति नगराैँ' भन्दै स्वतन्त्र तथा नागरिक समाजकाे धर्ना

2022-08-16

काठमाडाैँ- काठमाडाैँस्थित भाटभटेनी ढुंगेधारा पिपलबाेटमा स्वतन्त्र तथा नागरिक समाजका अगुवा तथा युवाहरूले प्रदर्शनसहित धर्ना दिएका छन्। ‘फाेहाेरमा राजनीति नगराैँ’ भन्ने मूल नाराका साथ उनीहरूले प्रदर्शनसहित धर्ना दिएका हुन्। काठमाडाैँ महानगरपालिकाले गर्ने फोहर व्यवस्थापनमा वर्तमान सरकार र विभिन्न राजनैतिक दलहरू तथा दलका भातृ संगठनहरूले अवरोध पुर्‍याएको भन्दै प्रदर्शन गरिएकाे हाे। ‘पहिले फाेहाेर व्यवस्थापन गर,अनि भाेट माग्न आऊ’,’फाेहाेरकाे समस्या एउटा मात्र हाे?’, ‘फाेहाेर माथि राजनीतिक नगराैँ’, फाेहाेर व्यवस्थापन हामी सबैकाे दायित्व हाे’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरिएकाे थियाे। प्रदर्शनकाे नेतृत्व स्वतन्त्र युवा डम्बर शाहुले लिएका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments