Incident Reports

नेविसंघद्वारा त्रिविमा तोडफोड, उपकुलपतिको कुर्चीमा जुत्ता- उपत्यका

2022-08-24

Bagmati, Kathmandu, Kirtipur

काठमाडौँ — सत्तारुढ कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा बुधबार तोडफोड गरेका छन् । प्रत्यक्षदर्शी विद्यार्थीकाअनुसार नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्चीमा जुत्ताको माला राखिदिएका थिए भने कार्यकक्षको ढोला ढलाएर, नेम प्लेट झिकेर फाल्दिएका छन् ।

नेविसंघका त्रिवि इकाई सचिव योगेन्द्र रावल र श्यामराज ओझा नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा तोडफोड भएको त्रिविले जनाएको छ । परीक्षामा हुबहु प्रश्नपत्र सोधेको सम्बन्धमा गठित छानबिन समितिको प्रतिवदेन त्रिविका पदाधिकारीले लुकाएको नेविसंघको आरोप छ । छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपुकलपति कार्यालय पुगेका नेविसंघ कार्यकर्ता तोडफोडमा उत्रेका हुन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments