Incident Reports

चोभार-टौदह सडकखण्डमा स्थानीयको अवरोध

2022-09-07

Bagmati, Kathmandu, Kirtipur

२२ भदौ, काठमाडौं । जीर्ण सडकले जनजीवन कष्टकर बन्दा पनि मर्मतमा चासो नदिएको भन्दै स्थानीयले चोभार-जलविनायक-टौदह सडकखण्ड अवरूद्ध पारेका छन् । हेटौंडातर्फबाट आएका सवारी साधनहरु चोभारबाट अगाडि बढ्न सकेका छैनन् । बागमती प्रदेशको राजधानी हेटौंडा र काठमाडौं आउ-जाउ गर्ने मुख्य सडक जीर्ण बन्दा यात्रा कष्टकर बनेको छ । साथै पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीयवासी हैरान छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments