Incident Reports

लहान इलाका प्रहरी कार्यालयअगाडि पत्रकारको धर्ना 

2022-11-28

Madhes, Siraha, Sakhuwanankarkatti, Ward 5

१२ मंसिरको अपराह्न सखुवानन्कारकट्टी गाउँपालिका- ५ इटहर्वामा लागेको विवाहपञ्चमी मेलामा नवराजपुर गाउँपालिका अध्यक्षका छोरा नवराजपुर– २ मझौरा बस्ने २० वर्षीय चन्दन यादव र १९ वर्षीय अमित यादव तथा २ नम्बर वडा बस्ने १८ वर्षीय पप्पु यादवको समूहले पत्रकार प्रदीपकुमार महतोलाई कुटपिट गरेकाे थियाे । नवलपुर टुडे अनलाइन पोर्टल र नेत्र दैनिक राष्ट्रिय पत्रिकामा कार्यरत २३ वर्षीय प्रदीपकुमार महतोले आरोपी तीनजना सरकारी मोटरसाइकल चढेको देखेपछि तस्बिर र भिजुअल लिन खोज्दा गाउँपालिका अध्यक्षको छोरा हुँ भन्दै कुटपिट गरेको बताए । अध्यक्षका छोरा चन्दनसहित तीनजनाले गाउँपालिकाको नाममा रहेको प्र.१–००१ व ०३२३ नम्बरको मोटरसाइकल चढेको विषयमा प्रश्न उठाउँदा आफू कुटिएपछि कारबाहीको मागसहित जाहेरी दिएको भए पनि प्रहरीले दर्तासमेत गर्न नमानेको उनले गुनासो गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
National/Online Media

0 Comments