Incident Reports

वडाध्यक्षले कुटपिट गरेको भन्दै इन्जिनियरले दिए उजुरी

2023-02-24

Gandaki, Kaski, Machhapuchchhre, Ward 8

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले कुटपिट गरेको भन्दै अस्सिटेन्ट सवइन्जिनियरले प्रहरीमा उजुरी दिएका छन्। सवइन्जिनियर लक्ष्मण जिसीले शुक्रबार जीउँ ज्यानको सुरक्षा तथा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन्। शुक्रबार विहान वडाध्यक्ष रामबहादुर गुरुङले गालीगलौज गर्दै कुटपिट गरेको जिसीले बताए । जिसीले प्रहरीमा दिएको उजुरीमा टाउको, नाक, कान, घाँटी र शरिको विभिन्न भागमा चोट लाग्ने गरेर कुटपिट गरेको उल्लेख छ। वडाध्यक्षले आफूले भने बमोजिम नभएपछि कुटपिट गरेको जिसीले बताए । आफू असोजमा वडा कार्यालयमा हाजिर हुन गएदेखि नै वडाध्यक्षसँग टसल परेको बताउँछन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments