Incident Reports

नेकपाद्वारा दाङमा प्रदर्शन

2023-02-27

नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाङमा विरोध प्रदर्शन गरेको छ । सोमबार नेकपाले बढ्दो महँगी, भ्रष्टाचार, बैंकहरुको चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानीको विरोधमा प्रदर्शन गरेको हो ।नेकपाले महँगी, भ्रष्ट्राचार, चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । प्रदर्शनकारीहरुले नाराबाजी गर्दै बजार परिक्रममा गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments