Incident Reports

सुरक्षाकर्मीको घेराभित्र सुदखोरपीडितको आन्दोलन

2023-03-27

Bagmati, Kathmandu, Kathmandu

सुदखोरबाट ठगिएका पीडितले बालुवाटारमा प्रदर्शन गरेका छन् । गएराति खुलामञ्चको गेटअगाडिको सडकमै रात काटेका पीडितहरु बिहानै बालुवाटार पुगे । हातमा मिटर व्याजविरुद्ध कानून निर्माण गर, तमसुक व्यवस्था खारेज गर,मिटरव्याजीलाई कारबाही गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा सहभागी छन् । बालुवाटार क्षेत्रमा अहिले सुरक्षा वयवस्था कडा पारिएको छ । धनुषा, सिराहा, महोत्तरी, सर्लाहीबाट साहुकारले उठीवास लगाएका पीडितहरू बर्दिबास, पथलैया, हेटौँडा, भीमफेदी, चित्लाङ हुँदै पैदललै काठमाडौं आइपुगेका हुन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments