Incident Reports

जुम्ला र दाङ घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

2023-07-05

Bagmati, Kathmandu, Kathmandu

बुधबार समाजवादी दलित मुक्ति संगठन नेपालले जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेरा बाट निकालिएकोलगायत देशैभरि भएका जातीय विभेदका विरूद्ध माइतिघरमा खबरदारी कार्यक्रम गरेको हो।

घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह हो।

भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people N
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments