Incident Reports

एमालेविरुद्ध मिटरब्याजीपीडितको प्रदर्शन

2023-07-06

Madhes, Saptari, Rajbiraj

संसद् अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजपीडितले बिहीबार राजविराजमा प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले एमालेविरुद्ध विभिन्न नारा लगाउँदै र्‍याली निकालेका हुन्।

मिटरब्याजीपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेर संसद् अवरोध गरेर मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने एमालेविरुद्घ प्रदर्शन गरेका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments