Incident Reports

द्वन्द्वकालमा भएको हत्या आरोपमा प्रहरीद्वारा तीन जना गिरफ्तार

2003-04-01

Province 1, Terhathum, Myanglung

 ह्वाकु गाविस-८ का ४० वर्षीय मोहन डाँगीलाई ०५९ चैत्र १८ गते हत्या गरेको आरोपमा माघ ३ गते ताप्लेजुङ्ग जिल्ला निगुराधिन गाविस-२ का ५४ वर्षीय शिक्षक जीतबहादुर पोमु , सोही गाविसका पूर्व उपाध्यक्ष गङ्गाबहादुर पोमु र वडाअध्यक्ष दिनेश पोमुलाई प्रहरीले गिरफ्तार गरी माघ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनयो । माओवादीले ०६० वैशाख २० गते अज्ञात व्यक्तिबाट हत्या गरिएका डाँगीको घटनामा संलग्न भएको भनी तीनै जनालाई अपहरण गरेर पाँच महिनासम्म माओवादीको श्रम शिविरमा राखेर निर्दोष भएको भन्दै मुक्त गरेको थियो । त्यसबेला माओवादीले अपहरण गर्नेबित्तिकै पीडितका छोराहरूले दिएको उजुरीको आधारमा अहिले १२ वर्षपछि गिरफ्तार गरेर तेह्रथुम प्रहरी हिरासतमा राखेको हो । छत्र रिमाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause State vs non-state armed group
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments

Related Reports