Incident Reports

घूस लिदै गर्दा डिएसपी पक्राउ

2015-01-22

Bagmati, Kathmandu, Kathmandu, Ward 31

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डिएसपी रमेश तामाङलाई घूस लिदा लिंदै पक्राउ गरेको छ । सेवाग्राहीबाट ५० हजार घूस लिने क्रममा अख्तियार टोलीले उनलाई नयाँ बानेश्वरको होटल एभरेस्टबाट नियन्त्रणमा लिएको हो । तामाङ बानेश्वर प्रहरी वृतका प्रमुख हुन् ।

0 Comments