Incident Reports

प्रहरीको कटुपिटबाट एक घाइते

2015-01-30

Sudurpashchim, Bajhang, Jaya Prithivi

Prakash BK जयपृथ्वी नगरपालिका- ३ का ४५ वर्षीया सुरेन्द्र स्नेहीलाई ०७१ माघ १६ गते जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रहरी जवान विक्रम चन्दले प्रशासनको गेट नजिकै घरमा जाँदै गरेको अवस्थामा बिनाकारण कुटपिट गरेका छन् । पीडितको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी लगिएको छ । सदरमुकाम चैनपुरमा रहेको पसल बन्द गरी घर जाँदै गरेको पीडितलाई आरोपितले कुटपिट गरी घाइते बनाएका थिए। प्रकाश विक
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments