Incident Reports

भोलि र पर्सिको बन्द फिर्ता

2015-04-07

Bagmati, Kathmandu, Kathmandu

काठमाडौ, चैत्र २४ - ३० दलीय विपक्षी मोर्चाले भोलि र पर्सिको बन्द फिर्ता लिएको छ । मोर्चाको सिंहदरवारमा जारी बैठकले उक्त निर्णय लिएको बैठकमा सहभागी एक नेताले बताएका छन्। आन्दोलनको थप कार्यक्रम पछि घोषणा गरिने ।

0 Comments