Incident Reports

महामारी -भूकम्पसँग समबन्धित सुचनाको अन्लाईन सिस्टम

2015-04-28

Bagmati, Kathmandu, Nagarjun, Ward 7

नेपाल मनिटरसँगको सहकार्यमा काठमाडौं लिविङ ल्याबले महामारी भूकम्प सम्बन्धिका घटनाबारे सुचनाहरु सन्कलन र बितरण गर्न अन्लाईन म्याप्पिङ पोर्टल स्थापना गरेको छ । तपाईंहरुले www.quakemap.org मा गएर उक्त पोर्तल मार्फत आफुलाई थाहा भएको घटनाको जानकारी हामीलाई दिन सक्नु हुनेछ । हामी अन्लाईन सिस्टम र एसएमएस मार्फत उक्त सुचना सरोकारवालाहरुसम्म पुर्याउने कोशीस गर्ने छौ । तपाईंले पठाउनु भएको सुचनाले तपाईंका वरपरका मानिसहरुलाई सचेत रहन र विपदमा परेका हरुकोको ज्यान जोगाउन मद्दत पुर्याउन सक्ने छ भन्ने हामी लाई विश्वास छ ।
National/Online Media

0 Comments