Incident Reports

सरकारले व्यवस्था गरेको गाडी नआएपछि बानेश्वरमा तनाब

2015-04-29

Bagmati, Kathmandu, Kathmandu, Ward 10

राजधानी छोडेर बाहिरी जिल्ला जान चाहने सर्वसाधरणलाई लक्षित गरेर ५ सय गाडी व्यवस्था गर्ने भनेको सरकारले २ सय गाडी मात्र ल्याउँदा बानेश्वरमा तनाब भएको छ। सरकारले पूर्वमा इहटरी र पश्चिममा बुटवलसम्म सर्वसाधारणलाई पुर्याबउन पाँच निजी बस व्यवसायीसँग समन्वय गरेर ५ सय बसको व्यवस्था गरेको बताएको थियो। तर, अहिलेसम्म ८० ओटामात्र गाडी आएपछि घर फर्कन बिहानै बानेश्वर पुगेर लाइनमा बसेका सर्वसाधरण तथा विद्यार्थी आक्रोशित बनेका हुन्। बानेश्वरमा गाडीको पर्खाइमा हजारौं सर्वसाधरण लाइनमा बसेका छन्। लगभग १ किलोमिटर लामो लाइनमा रहेका उनीहरुले अहिले नाराबाजी गरिरहेका छन्। त्यसैगरी बानेश्वरचोकदेखि माइतीघर र कोटेश्वरतर्फ गाडी पास हुन सकेको छैन। आक्रोशित उनीहरुले ढुङ्गा हानाहान गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments