Incident Reports

यार्चा टिप्न गएका चारसय जना अझै सम्पर्कविहीन

2015-05-03

Bagmati, Dolakha, Bigu, Ward 3

RSS भूकम्प गएको आठ दिन वितिसक्दा पनि दोलखाको लामाबगर आसपासको लेकमा यार्चा खोज्न गएका करिव ४ सय जना अझै सम्पर्कविहीन छन् । लेक आसपासमा अलपत्र परेका ४ सय ६३ यार्चागुम्बा संकलकको हेलिकप्टरबाट उद्धार गरिए पनि अझै करिव चार सय जना सम्र्पकबाहिर रहेको शसस्त्र प्रहरी वेस क्याम्प लामाबगरका प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए । उनीहरुको खोजी कार्य तिव्र पारिएको पनि प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।

0 Comments