Incident Reports

त्रिपाल लुट्ने पक्राउ

2015-05-12

Bagmati, Sindhupalchok, Melamchi

सिन्धुपाल्चोकमा भूकम्पपीडितका लागि लैजाँदै गरेका त्रिपाल लुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुञ्चोक गाविस–२ का रुपक मल्ल ठकुरी छन् । ‘सेभ द चिल्ड्रेन’ले उपलब्ध गराएको त्रिपाल सदरमुकाम चौताराबाट मेलम्ची लैजाने क्रममा ठकुरीसहितको समूहले भेडीचौरबाट लुटेको हो । ठकुरीलाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । चोरीमा संलग्न तीन जनाको खोजी भइरहेको प्रहरी निरीक्षक प्रल्हाद अधिकारीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CSO/NGO
Actor 2 - Youth na
National/Online Media

0 Comments