Incident Reports

मंगलबारको भूकम्पमा मृत्यु हुनेको संख्या ९६ पुग्यो

2015-05-14

Bagmati, Lalitpur, Bagmati

 मंगलबार गएको पराकम्पनका कारण ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । २ हजार ५ सय ६३ जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार अहिलेसम्म मध्य क्षेत्रमा ७९ जनाको ज्यान गएको छ । यसैगरी उपत्यकामा ११, पूर्व क्षेत्रमा ४ र पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै उपत्यकामा १ हजार ५ सय ८५ जना घाइते भएकामा ९ सय ७७ जनाको उपचार भैरहेको छ ।

0 Comments