Incident Reports

बेबारिसे १४ सकेट बम फेला

2015-06-05

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 31

लेखनाथको एक क्रसर उद्योगमा बेवारिसे सकेट बम फेला परेको छ । लेखनाथस्थित बग्दी खोलमा बालुवा चाल्ने क्रममा स्काभेटरले ट्रिपरमा बालुवा हाल्ने क्रममा बोराभित्र १४ वटा सकेट बम भेटिएको प्रहरीले जनाएको हो । क्रस उद्योगमा ट्रिपरले बालुवा खनाउने क्रममा सकेट बम भेटिएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता केदार रजौरेले भने, ‘नेपाली सेनालाई डिस्पोजको लागि खबर गरिसकेका छौ ।’ बम भेटिएको स्थानलाई प्रहरीले सिल गरेको छ ।
National/Online Media

0 Comments