Incident Reports

अख्तियारको टोलीमाथि आक्रमण

2015-06-11

Karnali, Mugu, Mugum Karmarong

जिल्लामा आउादै गरेको अख्तियारको टोली माथि बिहीबार बाटोमै आक्रमण भएको छ । आक्रमणमा अख्यिारका अधिकृत मेघनाथ सापकोटालाई चोट लागेको छ भने उनी चढेको गाडीमा तोडफोड गरिएको छ । पिना गाविसको बालै गाउामा सुर्खेत देखि आएको ७ जनाको अख्तियारको टोली चढेको गाडी्माथि बेलुका ७ बजेतिर आक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अख्तियारको टोली चडको गाडीमा सिसा तोडफोड भएको र अधिकृत सापकोटा लाई चोट लागेको प्रजिअ शम्भुप्रसाद रेग्मीले जानकारी गराए । अख्तियारको टोली माथि आक्रमण गरेको आशंकामा ५ जनालाई पक्राउ गरिएको प्रजिअ रेग्मीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments