Incident Reports

लोड गरिएको अवस्थामा भरुवा बन्दुक बरामद

2015-06-24

Province 1, Ilam, Suryodaya

इलाम प्रहरीले भरुवा बन्दुकसहित आज दिउँसो १ जनालाई पक्राउ गरेको छ । सुर्योदय नगरपालिका ६ का दिपेश राईको घरबाट लोड गरिएको अवस्थामा भरुवा बन्दुक भेटिएको डिएसपी प्रकाश रानाभाटले जानकारी दिए । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । उनी केही वर्षदेखि चोरी, सिकारीमा सम्लग्न रहेको प्रहरीले आंशका गरेको छ ।
National/Online Media

0 Comments