Incident Reports

घुस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ

2015-07-04

Gandaki, Nawalparasi East, Madhyabindu, Ward 14

उपभोक्ता समितिको काम मिलाइ दिने भन्दै घुस लिएको आरोपमा पश्चिमाञ्चल सिँचाई विकास डिभिजन कार्यालय नं. ७ का दुई इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय वुटवलको टोलीले उपभोक्ता समितिबाट कार्य सम्पन्नको रिपोर्ट बनाइ योजनाको काम गरिदिने भन्दै ५६ हजार रुपैंया घुस लिएको आरोपमा इन्जिनियरहरु इश्वरी प्रसाद ढकाल र योगेन्द्र मिश्रलाई कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बुटवल लगिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलबाट खटिएका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments