Incident Reports

अटोमेटिक पेस्तोल र बन्दुक सहित वीरगन्जबाट एक जना भारतीय नागरिक पक्राउ

2015-07-16

Madhes, Parsa, Birgunj, Ward 24

वीरगञ्ज उपमहानगरपालिका–१७ प्रतिमा चोकबाट पश्चिम चम्पारण बिहारकाे सुगौली गाउँ पंचायत बस्ने ४५ वर्षीय झोटील पासवानलाई कटुवा पेस्तोल १ थान र त्यसको गोली ७ राउण्डसहित ३० गते बुधबार वडा प्रहरी कार्यालय श्रीपुर, वीरगञ्जबाट खटिएको टोलीले पक्राउ गरेकाे छ। यस सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

0 Comments