Rastriya Prajatantra Party-Nepal cadres led by party lawmaker Resham Lama burnt the preliminary draft of the constitution at public feedback collection venue at Banepa in Kavre constituency-3 on Tuesday.
But the security personnel dispersed the crowd after the RPP-N cadres started chanting slogans and clashed with the police at the feedback collection centre.
Meanwhile, about 50 supporters of Swadharma Sanskriti Samrakshan Abhiyan under the leadership of Abhiyan member Mohan Shrestha, chanted slogans demanding annulment of secularism and reinstatement of a Hindu state. They also burn t the effigy of secularism at Chardobato chowk near the Banepa buspark. The Abhiyan also submitted a memorandum to the Chief District Officer Sudarshan Prasad Dhakal.
बनेपामा राप्रपा नेपालका कार्यकर्ताले संविधानको प्रारम्भिक मस्यौदा जलाएका छन् । काभ्रे क्षेत्र नं ३ ले बनेपामा सुझाब संकलन गरिरहँदा कार्यक्रमस्थल अगाडी सभासद रेशम लामा नेतृत्वको टोलीले मस्यौदा जलाएको हो । नाराबाजी गर्ने क्रममा ठेलाठेला हुँदा प्रहरी र कार्यकर्ताबीच झडप भएको छ । प्रहरीले तितरवितर पारेका थिए ।
यता धर्मनिरपेक्षता खारेजी र हिन्दु राष्ट्र स्थापनाको माग गर्दै सुझाव संकलन स्थल बाहिर स्वधर्म संस्कृति संरक्षण अभियानले नाराबाजी गरेको छ । अभियानका सदस्य मोहन श्रेष्ठ नेतृत्वमा ५० जनाले धर्मान्तरण बन्द गर, विदेशी संस्कृति चाहिादैन भन्दै नाराबाजी गरेका थिए । बसपार्कबाट नाराबाजी गर्दै आएका अभियानका सदस्यले चारदोबाटोमा धर्मनिरपेक्षताको पुत्ला दहन गरेका थिए । अभियानले हिन्दुराष्ट माग गर्दै प्रमुख जिल्ला अधिकरी सुदर्शनप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाइसकेको छ ।
मंगलबार काभ्रेका क्षेत्र नं ३ र ४ मा सुझाव संकलन भइरहेको छ ।