Incident Reports

स्थीति तनावग्रस्त बन्दै गएपछि जुम्लामा प्रशासनद्वारा कर्फ्यु अादेश जारी

2015-08-16

Karnali, Jumla, Chandannath

Update........... जुम्लामा भएको प्रदर्शनमा घाइते भएका कुँवरको मृत्यु विशेष अधिकारसहित कर्णाली प्रदेशको माग गर्दै भएको जुम्लामा भएको प्रदर्शनमा घाइते भएका एकजनाको ज्यान गएको छ । गएको साउन ३१ गते प्रदर्शनको क्रममा गम्भीर घाइते भएका जुम्ला ताम्ती–१ का हरिबहादुर कुँवरको ज्यान गएको हो । कुँवरको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको थियो । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराइले अस्पतालमा पुगेर कुँवरलाई सहिद घोषणा गर्नुपर्ने बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Riot
Weapons Light weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 200
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Trend Analysis