Incident Reports

घुससहित भन्सारका नासु पक्राउ

2015-08-16

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित आइतबार साँझ पक्राउ गरेको छ। अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय भीमदत्तनगरले दिएको जानकारी अनुसार भारतबाट नेपाल आयात गरिने सामान बिना भन्सार आउन दिने भन्दै सेवाग्राहीबाट लिएको रु २१ हजार नगदसहित उक्त छोटी भन्सार कार्यालयका नासु यादव श्रेष्ठ पक्राउ परेका छन्। कार्यकक्षमै घुस लिँदालिँदै पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Weapons None
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
National/Online Media

0 Comments