Incident Reports

मुगु तनावग्रस्त

2015-08-17

Karnali, Mugu, Chhayanath Rara

स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनकारीले मुगुका ६ वटा सरकारी कार्यालयको साइनवोर्ड निकालेर फोलेका छन्। आन्दोलनकारीले सरकारी साइनवोर्ड फाल्दै 'स्वायत्त कर्णाली प्रदेश' लेखिएको साइनवोर्ड सरकारी कार्यालयमा साइनवोर्ड झुण्डाएका छन् । आक्रोशित आन्दोलनकारीले सरकारी कार्यलयमा तोडफोडसमेत गरेका छन् । आन्दोलनकारीले खाने पानी तथा सरसफाई जन कार्यालय, जिल्ला विकास समितिको कार्यलय, जिल्ला प्राविधिक कार्यालय, मालपोत कार्यालयलगायतका सरकारी कार्यालयको साइनवोर्ड निकालेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total damaged Buildings 2
National/Online Media

0 Comments

Related Trend Analysis