Incident Reports

लगातारको बन्दले दाङको जनजीवन कष्टकर

2015-08-19

Lumbini, Dang, Tulsipur

आठ दिनदेखिको बन्दले दाङको जनजीनव कष्टकर भएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले गरेको बन्द कारण लामो तथा छोटो दूरीका गाडी चलेका छैनन् भने शिक्षणसंस्था र कलकारखाना पनि ठप्प छन् । शिक्षण संस्था खोल्ने बिषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis