Incident Reports

बन्दको उपत्यकामा आंशिक प्रभाव, ६० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

2015-08-23

Bagmati, Kathmandu, Kathmandu

नेपाल आदिवासी जनजाति महासंघले गरेको बन्दका कारण उपत्यकाको जनजीवनमा आंशिक रुपमा प्रभाव परेको छ । न्युन मात्रामा सार्वजनिक विारी साधन चलेका छने भने ट्याक्सी र मोटरसाइकल सडकमा गुडेका छन् । बौद्ध, कलंकी र बालाजु क्षेत्रमा गाडीमा तोडफोड भएको छ । बन्द गराउँदै हिँडेका ६० जनाभन्दा बढीलाई काठमाडौं प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । उनीहरुलाइ महाराजगंजमा राखिएकाे छ । चाेक चाेकमा प्रहरी खटाइएकाे छ । पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, माग राख्दै जनजाति महासंघले बन्दको आह्वान गरेको हो । बन्दका कारण उपत्यकाबाट छुट्ने सवारी साधन भने चल्न सकेनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people More than 100
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis