Incident Reports

आम हड्तालले पूर्वी पहाडको जनजीवन प्रभावित

2015-08-23

नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको २ दिने आम हड्तालका पाँचथर सहित पूर्वी नेपालका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण आज विहानैदेखि सवारी साधन चलेका छैनन, उद्योग कलकारखाना, शैक्षिक संस्था र वजार पूर्ण रुपमा वन्द छन् । यद्यपी वन्दका क्रममा अप्रिय घट्ना भने अहिलेसम्म हुन पाएको छैन । लक्ष्मी गौतम, पाँचथर
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other indigenous organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis